Techie IT
Saturday, November 8, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमहेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा

महेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा


काठमाडौं । एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई वनमान्छेको उपमा दिएका छन् ।

कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई वनमान्छे भनेका हुन् । उनले एमाले अध्यक्ष ओलीको भने खुलेर प्रशंसा गरेका छन् ।

उनले प्रचण्ड वनमान्छे हुन् भने एमाले अध्यक्ष ओली मान्छेको भन्दै भन्दै दुईजनाबीच तुलनै नहुने तर्क गरेका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण

थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा…

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना

विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

Techie IT