गृहपृष्ठ ∕ समाचारपत्र ∕ महेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा महेश बस्नेतले प्रचण्डलाई दिए वनमान्छेको संज्ञा, ओलीको गरे प्रशंसा स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ११ गते, १७:२३ मा प्रकाशित समाचारपत्र काठमाडौं । एमाले नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डलाई वनमान्छेको उपमा दिएका छन् । कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई वनमान्छे भनेका हुन् । उनले एमाले अध्यक्ष ओलीको भने खुलेर प्रशंसा गरेका छन् । उनले प्रचण्ड वनमान्छे हुन् भने एमाले अध्यक्ष ओली मान्छेको भन्दै भन्दै दुईजनाबीच तुलनै नहुने तर्क गरेका हुन् । #महेश बस्नेत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सूर्यविनायक प्याप्सनबाट चागुँनारायणको प्रज्ञा स्कुल सम्मानीत भक्तपुर । चाँगुनारायण नगरपालिकास्थित प्रज्ञा इलिंस सेकेन्डरी स्कुल सम्मानीत भएको छ । आइतबार नगरकोटमा आयोजित एक समारोहमा सूर्यविनायक नगरपालिकाको प्याब्सनले गणतन्त्र दिवसमा आरआर क्याम्पसको कर्मचारी संघले गर्यो रक्तदान कार्यक्रम काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको कर्मचारी सङ्घ इकाई समितिले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको कालिकोटमा एमालेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण सुरु कालिकोट । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको योजना, कर्णाली प्रदेश पार्टी स्कुल विभागको समन्वय तथा कालिकोट जिल्ला कमिटीको आयोजनामा बालेन सोधे काठमाडौं महानगरका प्रवक्तालाई सोधे स्पष्टीकरण काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् । महानगरको हितविपरीत अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी… काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३ लोकप्रिय १ फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप २ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ३ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ४ नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा उजुरी ५ यसरी हुनेरहेछ अध्यागमनमा भिजिट भिसाको सेटिङ ६ बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? ७ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ८ बालेन साहले बाथ टावेल बेरेर महिलालाई अंगालो हालेको फोटो सामाजिक सञ्जालमा भाइरल