Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख

दशैमा मात्र साढेँ पाँच लाखले लिए हवाईसेवा,आन्तरिकतर्फ मात्र पौने तीन लाख


काठमाडौं । यसवर्षको दशैमा मात्र आन्तरिकतर्फ दुई लाख ७४ हजार ५७७ जनाले यात्रा गरेका छन्। जसमा आन्तरिक मात्र पाँच हजार १०८ वटा उडान र अवतरण भए ।

दशैँअघि संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने राजमार्ग र सहायक राजमार्गहरुमा पहिरो गयो । सडकबाट आवागमन बिथोलिएपछि त्यसको प्रभाव हवाइसेवामा पर्‍यो र दशैँकै समयमा सडक अवरोध हुँदा हवाई यात्रुको चाप बढेको हो । असोज १३ गतेदेखि २६ गतेसम्म १६ दिनभित्र आन्तरिक र अन्त्तराष्ट्रिय गरी कुल ६ हजार ८५२ उडान र अवतरण भएका छन् ।

भीषण वर्षाका कारण असोज ११ र १२ गते काठमाडौँबाट कुनै उडान हुन सकेन । यस अवधिमा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक औसत १७ हजार १६१ यात्रुको आवागमन भयो । सबभन्दा बढी असोज १४ गते १९ हजार १५६ यात्रुले आन्तरिक उडानको सेवा लिएका थिए ।

१३ गते अर्थात् दशैँ शुरू हुनु चार दिन अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड लागेको थियो । त्यसयता १६ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर पाँच लाख ३८ हजार ५८२ जनाले हवाई यात्रा गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT