गृहपृष्ठ ∕ समाचारपत्र ∕ रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो स्वर्णपत्र बिहीबार, २०८१ असोज १७ गते, १४:४७ मा प्रकाशित समाचारपत्र काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो। पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’ काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको भक्तपुरको राधेराधेमा फिस टनेल एक्स्पो हुँदै, १६० प्रजातिका माछा एकैपटक… भक्तपुर । भक्तपुरमा भोलि (शुक्रबार)देखि फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले दियो कृषकलाई हाते ट्रयाक्टर, कृषक मख्ख काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । बिहीबार एक समारोहबीच गाउँपालिका अध्यक्ष बालेन साहविरुद्ध अख्तियारमा अर्को पनि उजुरी, कार्यालयको लिफ्ट जडानमा भ्रष्टाचार… काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि अर्को मुद्दा दर्ता भएको छ । अधिवक्ता युवराज लोकप्रिय १ अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल २ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ३ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ४ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ५ ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र ६ गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल ७ सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी ८ रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेशनै त्रुटिपूर्ण