गृहपृष्ठ ∕ समाचारपत्र ∕ हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या स्वर्णपत्र बिहीबार, २०८१ असोज १७ गते, १४:०५ मा प्रकाशित समाचारपत्र काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बस्ने विनोद खड्गीको हत्या गरेको अरोपमा सिन्धुपाल्चोक घर भएकी २१ वर्षिया मनिषा महत, शंखरापुरका शरिन घिमिरे,महोत्तरीका आषिश पासवान,शंखरापुरका रिकेश पौडेल र बाग्लुङका प्रतिक गौतमको नाम सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गत असोज ६ गते खड्गीको हत्या गरि पाँचखाल ४९ किलोस्थित फालिएको अवस्थामा भेटिएको थियो । ती व्यापारीलाई मनिषाले हनिट्यापमा पारि र ५ लाख रुपैया फिरौती लिएर अन्य व्यक्तिको साहारा लिई हत्या गरी फरार भएको खुलेको हो । केहीदिन पछि शवको पहिचान खुलेपछि खड्गीको छोराले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले ५ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । घटनामा ऋन्य व्यक्तिहरु पनि हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ काठमाडौं । सहकारी बचत रकम हिनामिना आरोपमा सत्तारुढ नेकपा एमालेका प्रदेश सांसदका छोरा पनि पक्राउ परेका छन् । बचत हिनामिना घट्याे सुनकाे भाउ काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४०० बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए काठमाडौं । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ३ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ४ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ७ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ