गृहपृष्ठ ∕ समाचारपत्र ∕ बडादशैं आजबाट सुरु,घर-घरमा राखियो जमरा बडादशैं आजबाट सुरु,घर-घरमा राखियो जमरा स्वर्णपत्र बिहीबार, २०८१ असोज १७ गते, १०:५८ मा प्रकाशित समाचारपत्र काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्भी नगरपालिकाको युवा संघ अध्यक्षमा कुमार तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको भ्रात्री संगठन युवा संघको ड्युटीमा खटिएका एक प्रहरीमाथि चक्कु प्रहार, एकजना पक्राउ काठमाडौं । कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे… सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच… सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय लोकप्रिय १ सम्झनामा सिन्धु कम्युनिस्ट आन्दोलनका एक धरोहर २ इरानका विदेशमन्त्रीसँग परराष्ट्र मन्त्री राणाको फोनवार्ता, विपिन जोशीको रिहाइबारे छलफल ३ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ४ रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा पनि मुद्दा ५ सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत ६ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता ७ मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक: समयमै विकास-निर्माणका परियोजना पूरा गर्ने प्रतिबद्धता ८ युवा संघ मेलम्चीको अध्यक्षमा कुमार तामाङ निर्वाचित, यस्तो बन्यो टीम