Techie IT
२०८१ असोज २२, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा

बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा


काठमाडौं ।  बीपी राजमार्गको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका खण्डमा सडक विभाग भक्तपुरको टोली निरीक्षणका लागि पुगेको छ। क्षतिको यकिन गर्न बुधबार बिहान पैदलमार्फत टोली रोशी पुगेको हो ।

निरीक्षण टोलीले रोशी गाउँपालिकाखण्डमा बाढी पहिरोले बगाएको सडक नापदेखि तत्काल कसरी, के(के काम गर्न सकिन्छ भनेर टोलीले प्रतिवेदन तयार पार्नेछ ।  रोशी गाउँपालिका खण्ड चौकी डाँडादेखि सिन्धुलीको सिमा नेपालथोकसम्म बीपी राजमार्ग ठाउँ ठाउँमा बाढी पहिरोले बगाएको छ ।

अहिले सडक बगाएको स्थानहरुमा मान्छे हिँड्न सक्ने अवस्था छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

Techie IT