Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो

सडक अवरुद्ध भएपछि राजधानीको खाद्यान्न तथा तरकारीको भाउ आकाशियो


काठमाडौं । असोज ११ र १२ गतेको बाढीपहिरोका कारण काठमाडौं उपत्यका प्रवेश गर्ने सडक अवरुद्ध भएपछि संघीय राजधानीको बजारमा तरकारी तथा खाद्यान्नको भाउ आकाशिएको छ । देशकै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा पछिल्लो ४ दिनमा तरकारीको मूल्य २४३ प्रतिशतसम्म बढेको पाइएको छ ।

यसैबीच खाद्यान्न व्यवसायीले तेल, दाल, गेडागुडी र चिनीको मूल्य वृद्धि गरेका छन् । खुद्रा व्यापार संघका अनुसार हरेक ब्रान्डको खानेतेलको मूल्य कार्टुनमै २०० रुपैयाँसम्म बढेको छ । चिनीको मूल्य किलोको १०० रुपैयाँबाट ११० पुगेको छ । त्यस्तै ११ गते भण्टा २४३ प्रतिशतले बढेर २७ रुपैयाँ प्रतिकिलोबाट ९५ रुपैयाँ पुगेको छ भने लौकाको मूल्य ३५ रुपैयाँबाट ९५ रुपैयाँ पुगेको छ ।

बाटो अवरुद्ध भएर शुक्रवार, शनिवार र आइतवार ३ दिन तरकारी आपूर्ति घट्दा स्वाभाविक रूपमा मूल्यवृद्धि भएको व्यवसायीहरुको भनाई छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT