गृहपृष्ठ ∕ समाचारपत्र ∕ जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो स्वर्णपत्र सोमबार, २०८१ असोज १४ गते, १५:४३ मा प्रकाशित समाचारपत्र काठमाडौं । पहिरोले गाउँ पुरेर विस्थापित सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य सामग्री लगिएको छ। १२ गते बिहान गएको पहिरोले नौ घरमध्ये पाँच घर पुरेको छ। गाउँका सबै मानिस विस्थापित भएका छन् उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । घरमा भएका खाद्यान्न पहिरोमा पुरिएपछि दुई दिनदेखि यहाँ खाने कुराको अभाव थियो । अहिले जुगल गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले खाद्य सामग्री पुर्याएको छ । हेलिकोप्टरबाट १० बोरा चामल, दुई बोरा दाल, नुन, चिउरा, तेल, लत्ताकपडा र ब्ल्यांकेट लगिएको छ। तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी