गृहपृष्ठ ∕ समाचारपत्र ∕ जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो स्वर्णपत्र सोमबार, २०८१ असोज १४ गते, १५:४३ मा प्रकाशित समाचारपत्र काठमाडौं । पहिरोले गाउँ पुरेर विस्थापित सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य सामग्री लगिएको छ। १२ गते बिहान गएको पहिरोले नौ घरमध्ये पाँच घर पुरेको छ। गाउँका सबै मानिस विस्थापित भएका छन् उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । घरमा भएका खाद्यान्न पहिरोमा पुरिएपछि दुई दिनदेखि यहाँ खाने कुराको अभाव थियो । अहिले जुगल गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले खाद्य सामग्री पुर्याएको छ । हेलिकोप्टरबाट १० बोरा चामल, दुई बोरा दाल, नुन, चिउरा, तेल, लत्ताकपडा र ब्ल्यांकेट लगिएको छ। तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विकासे आयोजनाका लागि प्रतिकुल बन्दै सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्र काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे तथा भोटेकोशी विकासको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । अझ यहाँको समृद्धिको मुख्य माध्यम नै जलविद्युत भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’ काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको भक्तपुरको राधेराधेमा फिस टनेल एक्स्पो हुँदै, १६० प्रजातिका माछा एकैपटक… भक्तपुर । भक्तपुरमा भोलि (शुक्रबार)देखि फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले दियो कृषकलाई हाते ट्रयाक्टर, कृषक मख्ख काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट्रयाक्टर प्रदान गरेको छ । बिहीबार एक समारोहबीच गाउँपालिका अध्यक्ष लोकप्रिय १ अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल २ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ३ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ४ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ५ ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र ६ गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल ७ सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी ८ रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेशनै त्रुटिपूर्ण