Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपहिरोमा परि नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु

पहिरोमा परि नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु


काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु भएको छ। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी शनिवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट बगाउँदा मृत्यु भएको हो ।

शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा मृत्यु भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनको परिचयपत्र भेटिएको उनले थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री…

काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएको छ । ओभरपासको प्रमुख

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका

जब होटलमा श्रीमती भेट्न गएका अमित मृत भेटिए

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका युवक मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१२

Techie IT