Techie IT
२०८१ असोज १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रपहिरोमा परि नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु

पहिरोमा परि नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु


काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु भएको छ। दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसी शनिवार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट बगाउँदा मृत्यु भएको हो ।

शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । केही घण्टापछि २ जनाको शव भेटिएको थियो । भक्तपुर खरीपाटीमा कार्यरत केसी कोरियन साथीहरूसँगै रिसोर्टमा थिए । रिसोर्ट बगेपछि उनी साथीको उद्धार गर्ने क्रममा मृत्यु भएको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनको परिचयपत्र भेटिएको उनले थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न

आकस्मिक बाढीका कारण १३ जनाको मृत्यु,१६ जना घाइते

अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय

बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा

काठमाडौं ।  बीपी राजमार्गको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका खण्डमा सडक विभाग भक्तपुरको टोली निरीक्षणका लागि पुगेको छ। क्षतिको

Techie IT