Techie IT
Wednesday, May 21, 2025 | बुधबार, जेठ ९, २०८२
२०८२ जेठ ९, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपा सांसद ढाकाकुमार ७५ हजार धराैटीमा छुटे

रास्वपा सांसद ढाकाकुमार ७५ हजार धराैटीमा छुटे


काठमाडौं । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।

लागुऔषध बेचबिखन आरोपमा भदौ २७ गते पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो।

उक्त आदेश दिएसँगै ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त शर्माले जानकारी दिए।

लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अखिल र युवा संघको चेतावनी: मोहन बस्नेतले जबरजस्ती स्वास्थ्य चौकी…

काठमाडौं । भ्रष्टाचार अभियक्त कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पामा बनेको स्वास्थ्यचाकी भवन उद्घाटन गर्ने विषयले

सिन्धुपाल्चोकमा इन्द्रावती गाउँपालिकाको बेरुजु सबैभन्दा कम, लिसंखु पाखरको उच्च

सिन्धुपाल्चोक । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सिन्धुपाल्चोक जिल्लामा इन्द्रावती गाउँपालिकाले सबैभन्दा कम बेरुजु देखाएको छ। प्रतिवेदनमा इन्द्रावती गाउँपालिकाको बेरुजु जम्मा २३

महाभारत गाउँपालिकाको ऐतिहासिक उपलब्धि: शून्य बेरुजुमा पर्न सफल

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा

नेतृ बिन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’माथि काठमाडौंमा विमर्श

काठमाडौं । नेतृ डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुँइमान्छे’ माथि काठमाडौंमा विमर्श भएको छ । बुधबार बागबजारको होटल हार्दिकमा आयोजित

रेस्टुरेन्टको आवरणमा यौन व्यवसाय गर्ने तीनजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन

सैनिक कल्याणकारी कोषको रकमबारे पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने…

काठमाडौं । नेपाली सेनाका पूर्वप्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको छ । सैनिक घोटालाको मुद्दामा

Techie IT