गृहपृष्ठ ∕ समाचारपत्र ∕ चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली स्वर्णपत्र बिहीबार, २०८१ असोज १० गते, १५:२४ मा प्रकाशित समाचारपत्र चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपा टोली काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको टोली चीन पुगेर फर्किएको छ । दश दिने भ्रमणका लागि भन्दै उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार राति चीन गएको थियो । तर सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेको भन्दै टोली भ्रमण छोट्याएर स्वदेश फर्किएको हो । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपसभापति वाग्लेले सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरेको बताए । तर बेइजिङ पुग्ने कार्यक्रम भने स्थगित गरेको उनले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा वाग्लेको नेतृत्वमा ७ सांसद र ७ गैरसांसदसहित १४ जनाको टोली शनिबार चीनका लागि उडेको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ । गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना… गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो २ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ३ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ४ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ५ प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता ६ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ७ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म