Techie IT
Monday, December 8, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रधितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढ्यो

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढ्यो


काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गरेको छ । करिब ९ महिनादेखि रित्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया पुनः अघि बढेको हो ।

असार १४ गते बसेको अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिको बैठकले त्यसअघिसम्मको सबै प्रक्रिया रद्व गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेकोे करिब ३ महिना अर्थात असोज १० गते सिफारिस समितिले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको हो ।

सिफारिस समितिले यही असोज १८ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि पहिलो चरणमा छनोट भएर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जना कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई बोलाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

Techie IT