Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रके हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ?

के हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ?


काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले केहीदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ अचाक्ली महँगो भएको विषय उठान गरिन् त्यसपछि यो विषय सतहमा आएको छ ।

अहिले विमानस्थलको पार्किङ शुल्कलाई लिएर सामाजिक सञ्जालमार्फत सर्वसाधारणले असन्तुष्टि जनाइरहेका छन् । एकैपटक दोब्बर बनाएपछि सर्वसाधारणको गम्भीर असन्तुष्टि देखिएको हो । विमानस्थलमा गत भदौ १० देखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको छ ।

नयाँ शुल्कअनुसार मोटरसाइकल, स्कुटर, रिक्साको पार्किङ शुल्क प्रतिघण्टा ४० र प्रतिदिनको शुल्क २४० रुपैयाँ रहेको छ । यसअघि प्रतिघण्टा ५ र प्रतिदिन ३० रुपैयाँमात्र थियो । यस्तै कार, जिप, लिमोनिम, टेम्पो आदिको पार्किङ शुल्क प्रतिघण्टा ८० र एक दिनको ४८० रुपैयाँ रहेको छ । यसअघि कार, जिप, टेम्पो, लिमोजिम आदिको प्रतिघण्टा २० र एक दिन १२० तथा ३ महिनाको ३ हजार रुपैयाँ थियो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ बमोजिम क्यानले दुई वर्षअघि आठ गुनासम्म वृद्धि गरेको नयाँ पार्किङ शुल्क १० भदौदेखि कार्यान्वयनमा आएको हो । क्यानले ०७९ मंसिर १ देखि लागू हुने गरी असोजमा देशैभर सञ्चालनमा रहेका विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT