गृहपृष्ठ ∕ समाचारपत्र ∕ चाडपर्व नजिकिएसँगै विद्युतीय सवारीको आयात बढ्यो चाडपर्व नजिकिएसँगै विद्युतीय सवारीको आयात बढ्यो स्वर्णपत्र बुधबार, २०८१ असोज ९ गते, १४:४२ मा प्रकाशित समाचारपत्र काठमाडौं । दशैं र तिहारजस्ता चाडपर्व नजिकिएसँगै विद्युतीय सवारी र अन्य विद्युतीय सामग्रीको आयात बढेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष आव २०८१र८२ को साउन र भदौको तथ्यांकले यी वस्तुको आयात बढेको देखाएको हो । चालू आवको पहिलो २ महीनामा ४ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँको ४ हजार ८१८ थान विद्युतीय गाडी तीनपांग्रे, कार, जीपलगायत आयात भएका छन् । गत आवको तुलनामा अहिलेको आयात करीब १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यी वस्तुको आयात २ अर्ब ६३ करोड ५ लाख २२ हजार रुपैयाँ बराबर थियो । उक्त मूल्यमा २ हजार ७३१ थान ईभी आयात भएको थियो । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न बडादशैं आजबाट सुरु,घर-घरमा राखियो जमरा काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन आकस्मिक बाढीका कारण १३ जनाको मृत्यु,१६ जना घाइते अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न