Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचाडपर्व नजिकिएसँगै विद्युतीय सामग्रीको आयात बढ्यो

चाडपर्व नजिकिएसँगै विद्युतीय सामग्रीको आयात बढ्यो


काठमाडौं । दशैं र तिहारजस्ता चाडपर्व नजिकिएसँगै विद्युतीय सवारी र अन्य विद्युतीय सामग्रीको आयात बढेको छ । भन्सार विभागले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष आव २०८१र८२ को साउन र भदौको तथ्यांकले यी वस्तुको आयात बढेको देखाएको हो ।

चालू आवको पहिलो २ महीनामा ४ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँको ४ हजार ८१८ थान विद्युतीय गाडी तीनपांग्रे, कार, जीपलगायत आयात भएका छन् ।

गत आवको तुलनामा अहिलेको आयात करीब १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा यी वस्तुको आयात २ अर्ब ६३ करोड ५ लाख २२ हजार रुपैयाँ बराबर थियो । उक्त मूल्यमा २ हजार ७३१ थान ईभी आयात भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

Techie IT