Techie IT
Monday, July 7, 2025 | सोमबार, असार २३, २०८२
२०८२ असार २३, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिरहामा बाबुको हत्या आरोपमा छोरा पक्राउ

सिरहामा बाबुको हत्या आरोपमा छोरा पक्राउ


काठमाडौं । सिरहामा आफ्ना बाबुको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । ६५ वर्षीय भालेश्वर यादवलाई कुटपिट गरेर हत्या गरेको आरोपमा औरही गाउँपालिका–३, खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते यादवको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

पतञ्जली जग्गा प्रकरण: विशेष अदालतमा उपस्थित भए माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन् । उनी आफ्ना अधिवक्ताहरुसहित

मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति

सिन्धुपाल्चोक । भ्रष्टाचार अभियुक्त एवम् निलम्बित सांसद मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोप्रति भोटेकोशी एमालेले आपत्ति जनाएको छ । सोमबार

पाल्पाको रामपुर नगरपालिकाको नौलो प्रयास, दुईभन्दा बढी सन्तान जन्माउने दम्पतीलाई…

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई मासिक ५ सय भत्ता दिने भएको छ । आर्थिक वर्ष

Techie IT