गृहपृष्ठ ∕ समाचारपत्र ∕ विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा विश्व समुदायको ध्यानाकर्षण विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा विश्व समुदायको ध्यानाकर्षण स्वर्णपत्र मंगलबार, २०८१ असोज ८ गते, १३:५६ मा प्रकाशित समाचारपत्र काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गरिरहेको मन्त्री डा राणाले उक्त बैठकमा बताइन् । साथै राणाले विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । #आरजु राणा #विपिन जोशी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक हेटौंडा- कुलेखानी -फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने काठमाडौं । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा भीमफेदी कुलेखानी फाखेल फर्पिङ सडक आइतबार प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी