गृहपृष्ठ ∕ समाचारपत्र ∕ ममता काफ्ले जिउँदै हुनसक्ने सम्भावना कति ? ममता काफ्ले जिउँदै हुनसक्ने सम्भावना कति ? स्वर्णपत्र बुधबार, २०८१ असोज २ गते, १२:११ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकामा आफ्नै श्रीमानबाट हत्या गरिएकी भनिएकी ममता काफ्ले जिउँदै रहेको चर्चा हुन थालेको छ । अहिले बेपत्ता रहेकी ममता काफ्लेका श्रीमान् नरेश काफ्लेका वकिलले अदालतमा ममता जीवितै रहेको दाबी पेश गरेपछि यो चर्चाले बजार पाएको हो । यसअघि श्रीमतीको शव लुकाएको आरोपमा नरेशलाई पक्राउ गरिएको थियो । नरेशका वकिल बेन अब्राहमले भने ममता अपरिचित महिलासँग घरबाट निस्केर गएको दाबी गरेका छन् । यसैबीच, फरेन्सिक जाँच गरेपछि भदौ ७ गते नरेश घरबाट पक्राउ परेका थिए । प्रहरीले उनको घरबाट कार्पेटमा रगतको टाटा देखिएको भन्दै ममता जीवित नरहेको जनाउँदै आएको थियो । नरेशविरुद्ध अहिले शरीर बन्धक बनाएको मुद्दा चलिरहेको छ । #ममता काफ्ले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकाले झन् कडा बनायो भिसा नीति काठमाडौं । अमेरिकाले भिसा आवेदकहरुको लागि नयाँ नियम लागू गरेको छ । अब भिसा आवेदकले आफूले ५ वर्षदेखि प्रयोग गर्दै सुविधाको आधारमा तोकियो यस्ता मापदण्ड, लक्जरी ट्याक्सीले साधारण ट्याक्सीको तुलनामा… काठमाडौं । सरकारले नेपालमा गुड्दै आएका ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा ल्याएको छ । ट्याक्सीको रुपमा प्रयोग भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे… भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी लोकप्रिय १ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से