गृहपृष्ठ ∕ समाचारपत्र ∕ महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा महिला आत्मनिर्भरको अध्यक्षमा सन्चमाया स्याङ्वो, सचिवमा कालीमाया वाइवा स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १७:१८ मा प्रकाशित समाचारपत्र मेलम्ची । महिला आत्मनिर्भरता केन्द्रको ३२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले केन्द्रको अध्यक्षमा सन्चमाया स्याङ्वोलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा शोभा आचार्य चुनिएकी छिन् भने सचिवमा कालिमाया वाइवा चयन भएकी छन् । केन्द्रको सहसचिव र कोषाध्यक्षमा क्रमशः सुनिता परियार र सरिता दुलाल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती विक, कुमारी गुरूङ, रचना श्रेष्ठ जोशी र दुर्गा चालिसे चुनिएका छन् । मथुरा सापकोटाले लेखा समिति संयोजकको जिम्मेवारी पाएकी छन् भने शोविता तिमल्सिना र अश्मिता अर्याल उक्त आयोगको सदस्यमा चयन भएका छन् । #महिला आत्मनिर्भरता केन्द्र तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर घट्न थाल्यो डेंगुको संक्रमण, तर अझै सचेत रहन चिकित्सकको सुझाव काठमाडौं । मुलुकभर यही सातादेखि डेंगी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीयता कुल संख्या महोत्तरीको पिपरामा एक युवतीको शव भेटियो काठमाडौं । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा सहकारी ठगीमा एमाले प्रदेश सांसदका छोरा पनि पक्राउ काठमाडौं । सहकारी बचत रकम हिनामिना आरोपमा सत्तारुढ नेकपा एमालेका प्रदेश सांसदका छोरा पनि पक्राउ परेका छन् । बचत हिनामिना घट्याे सुनकाे भाउ काठमाडाैं । नेपाली बजारमा ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य सामान्य घटेको छ । आइतबार प्रतितोला १ लाख ७६ हजार ४०० बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत भेटिए काठमाडौं । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका एक सशस्त्र प्रहरीले हिरासतमै आत्महत्या गरेका छन् । भालुबाङमा बालिका बलात्कारको अभियोगमा लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ३ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ४ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ५ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ६ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ७ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ