Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचौताराका माओवादी नेताहरु एमालेमा प्रवेश, अग्नि सापकोटालाई गम्भीर धम्का

चौताराका माओवादी नेताहरु एमालेमा प्रवेश, अग्नि सापकोटालाई गम्भीर धम्का


काठमाडौं । माओवादीको प्रभाव क्षेत्र मानिने सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाका दर्जनौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

एमालेको जागरण अभियानअन्तर्गत बिहीबार भएको एक कार्यक्रमबीच उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा माओवादीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष विगुल तामाङलगायत दुई सय ५० भन्दा बढी रहेको युवा संघका नेता राजन दुलालले जानकारी दिए ।

एमाले प्रवेश गर्नेलाई केन्द्रीय नेताहरु राजन भट्टराई, महेश बस्नेत, एमाले सिन्धुपाल्चोकका ईन्चार्ज सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलगायतले स्वागत गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT