गृहपृष्ठ ∕ समाचारपत्र ∕ सरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने सरकारले ५७ वटा नयाँ हिमाल आरोहण खुला गर्ने, पर्वतारोहण प्रवर्द्धनमा सहज हुने स्वर्णपत्र सोमबार, २०८१ भदौ २४ गते, १५:३८ मा प्रकाशित समाचारपत्र काठमाडौं । अबको एक महिनाभित्रै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ । पर्यटन विभागका अनुसार नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु अबको एक महिना भित्र नै खुल्ला गरिने जनाएको हो । विभागका अनुसार नयाँ हिमाल आरोहणको लागि खुल्ला गर्न नेपाल पर्वतारोहण संघसँग सहकार्य गरी अन्तिम प्रतिवेदन पर्यटन विभाग हुँदै पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरी सकेको छ । सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई नयाँ हिमाल खोल्ने प्रक्रिया अगाडि बढाउनेका निम्ति पर्यटन विभागलाई निर्देशन दिएको थियो । हाल नेपालमा ४ सय १ वटा हिमाल आरोहणका लागि खुला रहेका छन् । त्यस मध्ये २७ वटा हिमालहरुको प्रमिट ९आरोहण अनुमति० नेपाल पर्वतारोहण संघले दिंदै आएको छ भने बाँकी रहेका हिमालहरुको प्रमिट पर्यटन विभागले दिंदै आएको छ । #पर्यटन विभाग तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट