Techie IT
२०८१ असोज १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकोरोना बीमाको रकम माग्दै बीमक संघले सर्वोच्चमा हाल्यो मुद्दा

कोरोना बीमाको रकम माग्दै बीमक संघले सर्वोच्चमा हाल्यो मुद्दा


काठमाडौं । सरकारले कोरोना बीमा रकम भुक्तानी नदिएको भन्दै निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट नेपाल बीमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । संघले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो ।

संघले सरकारले आफूहरुसँगको सम्झौता अनुसार रकम उपलब्ध नगराउँदा कारोना संक्रमितले दाबी गरेको भुक्तानी दिन नसकेको जिकिर गरेको छ । सरकारले बीमा कम्पनीहरुसँग गरेको सहमति अनुसार बीमा रकम भुक्तानी नगरेपछि संघले भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको हो ।

बीमा कम्पनीहरुले कोरोना संक्रमितले दाबी गरेको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

Techie IT