Techie IT
२०८१ असोज १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रखोलाले मोटरसाइकलसँगै दुई जनालाई बगायो

खोलाले मोटरसाइकलसँगै दुई जनालाई बगायो


काठमाडौं । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले रा ६ प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न

आकस्मिक बाढीका कारण १३ जनाको मृत्यु,१६ जना घाइते

अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको देशको राष्ट्रिय

बीपी राजमार्गको क्षति निरीक्षण गर्न सडक विभाग टोली रोशीमा

काठमाडौं ।  बीपी राजमार्गको सबैभन्दा धेरै क्षति पुगेको रोशी गाउँपालिका खण्डमा सडक विभाग भक्तपुरको टोली निरीक्षणका लागि पुगेको छ। क्षतिको

Techie IT