Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रभ्रष्टाचारविरुद्ध नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ

भ्रष्टाचारविरुद्ध नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ


काठमाडौं । युगान्डामा भ्रष्टाचारविरुद्ध नग्न प्रदर्शन गर्ने तीनजना पक्राउ परेका छन् । युगाण्डा प्रहरीले भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने तीनजना अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसदतर्फ जाने क्रममा पक्राउ गरी हिरासतमा लिइएको हो । ती महिलाहरूले ‘महिला र बालबालिकाको भविष्य बचाऔँ, भ्रष्टाचार अन्त्य गरौँ’ भन्ने नारा लगाएका थिए । युगान्डामा भ्रष्टाचार एक प्रमुख मुद्दा हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकमा युगान्डा १८० देशहरूमध्ये १४१ औँ स्थानमा पर्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

काठमाडौंलाई पानी दिएबापत हेलम्बुबासीले पाउने भए बिक्रीको २५ प्रतिशत रकम

काठमाडौं । मेलम्ची आयोपानी आयोजनाअन्तर्गत काठमाडौंबासीलाई पानी दिएबापत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बिक्रीबाट आउने रकमको २५ प्रतिशत पाउने भएको छ ।

गौशालामा चल्यो बालेनको डोजर, अवरोध गर्न खोज्ने सुमन सायमीसहित तीनजना…

गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१७ लाख किशोरीलाई लगाउन लागिएको खोप विवादमा

काठमाडौं । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी

ट्रम्पले सत्ता सम्हाल्नुअघि नै युक्रेनलाई अर्बौं डलर दिँदै बाइडेन

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रदान गर्न लागेको समाचार

कालीकोटमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आइतबार दिउँसो

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

Techie IT