Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रदिलिप र पूजाले एकैपटक गुमाए छोरा र छोरी

दिलिप र पूजाले एकैपटक गुमाए छोरा र छोरी


काठमाडौं । पाँचथरमा दुई बालबालिकाको ज्यान जाने गरी विस्फोट भएको वस्तु तत्कालीन माओवादी द्वन्द्वकालकै भएको प्रहरीको अनुमान छ । पाँचथरको फालेलुङ–५ स्थित डाँडागाउँमा विस्फोटक पदार्थ पड्किएर एकै परिवारका दुई बालबालिकाको ज्यान गएको हो ।

प्रहरीका अनुसार विस्फोटक पदार्थ पड्एिर ११ वर्षका दिप्सन र दुई वर्षकी प्रियंशा साँवाको मृत्यु भएको हो । दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा ज्यान भएको हो । उनीहरू एकै घरमा दाजुबहिनी हुन् ।

उनीहरू साथीकोमा खेल्न आएका बेला विस्फोटक पदार्थ पड्किएको थियो । उनीहरूको घर र घटनास्थल ५ मिनेटको दुरीमा पर्छ । उनीहरुका बुवा दिलीप वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् । उनीहरुकी आमा पूजा भने गाउँमै छिन् । उनीहरुका जाका एक छोरा र एक छोरी मात्रै थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT