Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका

सिन्धुपाल्चोकको इन्द्रवती बन्यो देशकै दोस्रो उत्कृष्ट गाउँपालिका


काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिकामध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ‘स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन’मा इन्द्रावती गाउँपालिका दोस्रो हुन सफल भएको हो ।

मुलुक भरका ४६० गाउँपालिकामध्ये इन्द्रावती दोस्रो भएको हो भने ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअनुसार संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो भएको छ । त्यस्तै गुल्मीको रुरुक्षेत्र गाउँपालिका पनि दोस्रो नै भएको छ ।

नगरपालिकातर्फ धादिङको नीलकण्ठ प्रथम, रुपन्देहीको तिलोत्तमा दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT