Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रखोलामा डुबेर बालकको मृत्यु

खोलामा डुबेर बालकको मृत्यु


काठमाडौं । झापाको भद्रपुर नगरपालिका –१ स्थित देवी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार बेलुका ५ बजे खोलामा खेल्ने क्रममा ती बालक डुबेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पु¥याएका थिए ।

अस्पताल पु¥याउनासाथ चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शवको कानुनी प्रक्रियापछि पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

वाम एकताको नाममा विद्यालाई गुहार्दै माओवादी

काठमाडौं । देशमा फेरि वाम एकताको चर्चा सुरु भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT