गृहपृष्ठ ∕ समाचारपत्र ∕ गुल्मीको मुसिकोटमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते गुल्मीको मुसिकोटमा पहिरो: एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते स्वर्णपत्र मंगलबार, २०८१ साउन २२ गते, १३:०० मा प्रकाशित समाचारपत्र काठमाडौं । गुल्मीको मुसिकोटमा पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मुसिकोट नगरपालिका–१ बिसौनाका विष्णु विकको घर पहिरोले पुर्दा चारजनाको मृत्यु भएको हो । घर माथिबाट आएको लेदोसहितको पहिरोले घर पुरेपछी ४६ वर्षका गोरे विक, ६७ वर्षका हुकुमबहादुर विक, ६६ वर्षकी मसुरी विक र साढे दुई वर्षकी रियान्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै २३ वर्षीया मुना विक र ३१ वर्षीय विष्णु विक घाइते भएका छन् । #पहिरो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे… सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच… सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ? काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् । कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले लोकप्रिय १ विपक्षी दलले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने २ सकसमा सत्तारुढ: प्रतिनिधिसभामा दुईतिहाइ, राष्ट्रिय सभामा अल्पमत ३ विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच ऐतिहासिक सम्झौता ४ भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ? ५ किन देउवा र शेखर दुवैको क्याम्पमा अटाएनन् गगन, अब के गर्लान् ? ६ रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता ७ बालुवाटारमा सत्तागठबन्धनको बैठक ८ देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको प्रचण्डको दाबी