गृहपृष्ठ ∕ समाचारपत्र ∕ मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई स्वर्णपत्र शनिबार, २०८१ साउन १९ गते, २१:५५ मा प्रकाशित समाचारपत्र काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उपाधि उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले हस्तान्तरण गरेकी हुन् । त्यस्तै, मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छिन् । #आश्माकुमारी केसी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र… काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब बनेपाको होटल भ्यू पाहुना घरमा भेटियो युवतीको शव, हत्याको शंका काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको लोकप्रिय १ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) २ काठमाडौं फर्किए पूर्वराजा ३ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध ४ उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला ५ भूमि अध्यादेशविरुद्ध परेको मुद्दामा प्रधानमन्त्री कार्यालयको आपत्ति ६ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा ७ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ८ देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो