गृहपृष्ठ ∕ समाचारपत्र ∕ अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका, सिन्दुर र टोपी लगाउन पाइने अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका, सिन्दुर र टोपी लगाउन पाइने स्वर्णपत्र बिहीबार, २०८१ साउन १७ गते, १०:४३ मा प्रकाशित समाचारपत्र काठमाडौं । अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक परिपत्र जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा आफ्नो संस्कृति र जातीय पहिचान झल्काउने पहिरन लगाउन मिल्ने जनाएको हो । यसअघि सिन्दूर, टीका हटाएर फोटो खिच्न लगाइन्थ्यो । जसको चारैतिरबाट आलोचना भएको थियो । #राष्ट्रिय परिचयपत्र तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ? काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर… काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले लोकप्रिय १ सिन्धुको सटिक समीक्षा: दलको निर्वस्त्र नृत्य र ‘कोरस नाच’मा रमाइरहेका अर्धपत्रकार २ संसद अधिवेशन बोलाउन सरकारलाई विपक्षी गठबन्धनले दबाब दिने ३ दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ ४ आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट ५ भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल ६ धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर आरोप ७ हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार