Techie IT
Monday, July 7, 2025 | सोमबार, असार २३, २०८२
२०८२ असार २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकांग्रेसले माग्यो नागरिक उड्डयन प्राधिकरण प्रमुखको राजीनामा

कांग्रेसले माग्यो नागरिक उड्डयन प्राधिकरण प्रमुखको राजीनामा


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्बन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानबिन कार्यलाई तिव्रता दिनुपर्ने बताए ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे ।

सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने पनि बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा

रिहा भए काठमाडौं टावरका ठेकेदार मनोज भेटवाल, पक्राउपछि एक हप्ता…

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् । चेक बाउन्सको उजुरीका आधारमा गत

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा  

काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मुख खोलेपछि मेयर बालेन साह अप्ठेरोमा परेका छन् । काठमाडौं

जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई…

काठमाडौं । जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT