गृहपृष्ठ ∕ मुख्यपत्र ∕ टीआरसीमा सहमति जुटाउन कार्यदलसँग प्रधानमन्त्रीको छलफल टीआरसीमा सहमति जुटाउन कार्यदलसँग प्रधानमन्त्रीको छलफल स्वर्णपत्र मंगलबार, २०८१ साउन ८ गते, ११:१९ मा प्रकाशित मुख्यपत्र काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । टीआरसी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय सहजीकरण कार्यदल गठन भएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका नेता जनार्दन शर्मा सदस्य रहेका छन् । #टीआरसी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न