गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस स्वर्णपत्र मंगलबार, २०८२ मंसीर ९ गते, १५:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक रूपमा बिघटन गरिएको दाबी गर्दै त्यसको पुनर्स्थापनाको मागसहित नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। सांसद महेश बर्तौलाका अनुसार बिघटित प्रतिनिधिसभाको तर्फबाट दायर गरिएको उक्त रिटमार्फत सरकारले संविधानविपरीत कदम उठाएको भन्दै तत्काल पुनःस्थापनाको आदेश माग गरिएको छ। जेन–जी आन्दोलनपछि बनेको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघाटन भएको छ । सरकारले २१ फागुनका लागि निर्वाचन मितिसमेत तोकेको छ । यद्यपि, एमालेले भने लामो समयदेखि प्रतिनिधिसभा पुनर्स्थपनाको माग राखिरहेको छ । #नेकपा एमाले तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल… काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । लोकप्रिय १ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू २ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र ३ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ४ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी ५ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ८ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल