Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव

तीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव


काठमाडौं । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि विवाद बढ्दै गएको छ । तीन जनाले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि पठनपाठनसमेत अवरुद्ध हुन थालेको छ ।

गाउँपालिकाका अनुसार नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि सो विद्यालयका तीन शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापक घोषित गरी काम गर्न खोजेपछि विद्यालयको पठनपाठन अवरुद्ध भई दैनिक जसो विवाद हुने गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले तिनै जनाले आफूलाई वैधानिक प्रधानाध्यापक बताउँदै विद्यालयको कागजपत्र कब्जा गर्ने प्रयास गर्दा विद्यालयको पठनपाठन अवरुद्ध भएको भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको…

काठमाडौं । नेकपा एसबाट नेकाप भएका नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल

एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् ।

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ ।

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड…

काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् ।

Techie IT