गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप स्वर्णपत्र आईतबार, २०८२ कात्तिक २३ गते, १४:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि आर्थिक लेनदेनको आरोप लगाएका छन् । सुकुम्बासी बस्तीमा डोजर चलाउने महानगरको अल्टिमेटम सकिएपछि त्यहाँ पुगेका प्रसाईंले गुप्ताले भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएर गुप्ता मन्त्री बनेको दाबी गरेका हुन् । भिक्टर पौडेल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका व्यक्ति भएको उनको भनाइ छ । पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जालका सञ्चालक हुन् र मेयर शाहका नजिकका मानिन्छन् । सुकुम्बासी बस्तीमा उपस्थित प्रसाईंले आफूले त्यहाँका बस्ती भत्काउन नदिने प्रतिबद्धता जनाए। उनले मेयर शाहले गरिब र श्रमिक वर्गको उठिबास लगाएको आरोप पनि लगाए । प्रसाईंले अब फेरि सुकुम्बासीको घरमा डोजर चलाउन खोजे बालेकै घर भत्काइदिन पनि उर्दी जारी गरेका छन् । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल । ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ भोटेकोशी नदिले बगायो लार्चाको पुल २ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ३ पहिरोले इन्द्रावती नदी थुनियो, तटीय क्षेत्रका नागरिकको भागाभाग ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ अपडेट: १९ यात्रु थिए दुर्घटना भएको जहाजमा, पाइलटको उद्धार ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ८ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन