गृहपृष्ठ ∕ मुख्यपत्र ∕ केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको गुनासो केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको गुनासो स्वर्णपत्र आईतबार, २०८२ कात्तिक ३० गते, १३:५९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा एसबाट नेकाप भएका नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको गुनासो गरेका छन् । तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता ज्वालाले माओवादीसँगको एकता रहर नभइ बाध्यताले भएको बताएका हुन् । उनले माओवादीसँगको एकताअघि एमालेमा फर्किन आफूले छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दुःखेसो पोखेका हुन् । अझै पनि एमालेमा फर्कने सम्भावना बाँकीनै रहेको उनको भनाइ थियो । #प्रकाश ज्वाला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार तीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव काठमाडौं । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि १० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ? काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् । राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ । उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड… काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप ३ समानुपातिका उम्मेदवारका लागि रास्वपाले गर्यो आवेदन आह्वान ४ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ७ कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ ८ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत