Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन

ओमप्रकाश अर्यालको प्रष्टीकरणः मलाई बालेनले गृहमन्त्री बनाएका नै होइनन्, त्यसैले उनीप्रति बफादार हुनुपर्ने कारण छैन


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई काठमाडौंका मेयर बालेन साहले गृहमन्त्री नबनाएको प्रष्टीकरण दिएका छन् । एक अन्तरवार्तामा उनले आफूलाई बालेनले गृहमन्त्री बनाएको नभएकाले उनीप्रति बफादार हुन आवश्यक नभएको बताएका हुन् ।

उनले आफूलाई गृहमन्त्री बनाउनुमा प्रधानमन्त्री सुशीला कार्कीबाहेक कसैको भूमिका नरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमा अफवाह फैलिएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्नुपरेको र अन्य सबै समाचार मिथ्या भएको पनि उनको भनाइ छ ।

अर्यालले आफ्नो मुख्य जिम्मेवारी शान्तिसुरक्षा, सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनु भएकोमा जोड दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT