गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी, आन्दा गल्ती नदोहोर्याउने वाचा अमेरिका बसेर नेपालमा भ्रम छर्न पल्केका टंक दाहालले मागे माफी, आन्दा गल्ती नदोहोर्याउने वाचा स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १६:१० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पछिल्लो समय सोसल मिडिया इन्फ्ल्युएन्सरका नाममा समाज भाँड्नेको संख्या बढिरहेको छ । तीमध्येका एक हुन्, अमेरिका बसेर ज्यादै सानो सत्यको जगमा विशाल विशाल भ्रमको खेती गर्ने टंक दाहाल । पत्रकारको आवरण उनले विदेश बसेर यतिधेरै भ्रम फैलाएका छन् कि त्यसले नेपाली समाज नै भाँडिरहेको छ । कहिले केपी ओलीको कम्बोडियाको टेलिकममा सेयर रहेको प्रमाण भन्दै फेक डकुमेन्टको व्यापार गर्छन त कहिले जेन जी आन्दोलनमा एम्बुलेन्सभित्रबाट पुलिसले गोली हान्यो भनिदिन्छन् । उनले यसरी भ्रम फैलाउँछन् कि, हुँदै नभएको कुरालाई पनि ठ्याक्कै हो जस्तै गरी भन्ने उनको कला छ । त्यहीं कलाले आज नेपाली समाज नराम्ररी भ्रमभित्र रुमल्लिएको छ । उनले छरेको थुप्रै भ्रममध्येको एक हो, जेन जी आन्दोलनमा प्रहरीले एम्बुलेन्सभित्रबाट गोली चलायो भन्ने १ प्रहरीले गोली चलाएको भनिएको भिडिओमै देखिएका एक युवाले दाहालको उक्त दाबी सही नभएको बताए पनि उनले माफीसमेत मागेका छन् । उनले अब आइन्दा त्यस्तो भ्रमपूर्ण सामग्री नपस्कने पनि बताएका छन् । #टंक दाहाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा