गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु ओलीप्रति नरम बन्न थाले गृहमन्त्री अर्याल, भन्छन्– स्टन्ट गरेर हुँदैन, देशको माहोल हेरेर काम गर्छु स्वर्णपत्र मंगलबार, २०८२ कात्तिक ११ गते, १६:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । केही दिनअघिसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अति रुखो ढंगमा प्रस्तुत हुने गरेका गृहमन्त्री ओमप्रकाश अर्याल एकाएक नरम बन्न थालेका छन् । एक टेलिभिजन अन्तरवार्तामा गृहमन्त्री अर्यालले आफू ओलीप्रति नरम हुन बाध्य भएको पनि बताएका छन् । हिजो नागरिक हुँदा कडा बोले पनि आज सबैलाई मिलाएर जानुपर्ने बाध्यता भएको उनको भनाइ छ । उनले स्टन्ट गरेर देश नबन्ने भन्दै देशको माहोल हेरेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । पछिल्लो समय गृहमन्त्री अर्यालको कामप्रति काठमाडौंका मेयर बालेन साह पनि असन्तुष्ट भनेको बताइएको छ । बालेनले गृहमन्त्री फेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको समाचार समेत बाहिरिएका छन् । #गृहमन्त्री ओमप्रकाश अर्याल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ६ सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा मगरको पक्षमा बढी देखियो जनमत ७ तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा, धेरैले देखाए घरायसी कारण ८ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने