Techie IT
Sunday, October 19, 2025 | आईतबार, कात्तिक २, २०८२
२०८२ कात्तिक २, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान, लगाए गम्भीर आरोप

रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान, लगाए गम्भीर आरोप


काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट पारेका छन् ।

बालेनलाई विदेशी दलालको आरोप लगाउँदै साम्पाङले सहकार्य नगर्ने अडान लिएका हुन् । त्यस्तै रवि लामिछानेको कार्यशैलीप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । उनले आफू र आफ्नो दल मौलिक पारामा नै चुनावमा जाने पनि बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन…

काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले

एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको…

राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् ।

जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि…

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै…

जेन जी अभियन्ता भनिने सुदन गुरुङले काठमाडौं महानगरका मेयर बालेन साहसँग दोहोरो चिनजानै नभएको दाबी गरेका छन् ।

आन्तरिक विवाद चुलिएपछि एक साता पर धकेलियो रास्वपाको विस्तारित बैठक,…

काठमाडौं । आन्तरिक विवाद चुलिएपछि रास्वपाको विस्तारित बैठक एक साता पर धकेलिएको छ । कात्तिक १४ र १५ गतेका लागि

Techie IT