Techie IT
Wednesday, October 15, 2025 | बुधबार, असोज २९, २०८२
२०८२ असोज २९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेशलाई प्रतिक्रान्तितिर मोडेको ओलीको निष्कर्ष, फेरि एमालेकै सरकार बन्ने दाबी

देशलाई प्रतिक्रान्तितिर मोडेको ओलीको निष्कर्ष, फेरि एमालेकै सरकार बन्ने दाबी


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बादीतिर मोडिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जेन जी आन्दोलनका नाममा देशमा प्रतिक्रान्ति भएको ठहरसहित उनले फेरि एमालेकै सरकार बन्ने दाबीसमेत गरेका छन् । आफू नेतृत्वको सरकारले देशको हितमा काम गर्दा चारैतिरबाट आक्रमण भएको पनि बताएका हुन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध

काठमाडौं । अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति काठमाडौं महानगरका मेयर बालेन साह असन्तुष्ट भएको बुझिएको छ । अर्यालको कामप्रति असन्तुष्ट

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

Techie IT