Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमन्त्री बन्न लागेकी टासी ल्हाजोमबारे सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति जेन–जीको आपत्ति, टासी नेपाली नै भएको दाबी

मन्त्री बन्न लागेकी टासी ल्हाजोमबारे सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति जेन–जीको आपत्ति, टासी नेपाली नै भएको दाबी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिमण्डलमा मन्त्री बन्न लागेकी जलवायु अभियन्ता टासी ल्हाजोमबारे सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति जेन–जी समूहहरूले आपत्ति जनाएका छन् । उनी मन्त्री बन्न लागेको सामाचार सार्वजनिक भएपछि उनको राष्ट्रियता र संलग्नताबारे सामाजिक सञ्जालमा प्रश्न उठाइको छ ।

जसलाई कुप्रचार र भ्रामक भन्दै इन्डिजिनिअस जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट अलाइन्सले आपत्ति जनाएका हुन् । तर टासी अमेरिकी युथ काउन्सिलकी सदस्य भएको पुष्टि भइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT