गृहपृष्ठ ∕ मुख्यपत्र ∕ तिब्बेतियन नागरिकलाई सरकारमा जान खोजेको भन्दै जंगिए ज्ञानेन्द्र शाही, राष्ट्रिय अखण्डतामा आँच पुर्याए १७ घण्टाभित्र सरकार ढाल्ने चेतावनी तिब्बेतियन नागरिकलाई सरकारमा जान खोजेको भन्दै जंगिए ज्ञानेन्द्र शाही, राष्ट्रिय अखण्डतामा आँच पुर्याए १७ घण्टाभित्र सरकार ढाल्ने चेतावनी स्वर्णपत्र शुक्रबार, २०८२ असोज २४ गते, १६:३९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा आँच पुर्याए १७ घण्टाभित्रै सुशील कार्की नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्। शाहीले वास्तविक कर्णालीका बासिन्दा नै नभएकी एक तिब्बतीयनलाई नेपालको मन्त्रिपरिषद्को सदस्य बनाउन लागिएको भन्दै यस्तो चेतावनी दिएका हुन् । देश नै नरहने अवस्था आयो भने कार्कीका विरुद्धमा खडा हुनुपर्ने दिन आउन सक्ने उनको भनाइ छ । #ज्ञानेन्द्र शाही तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ । दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ६ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ७ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ८ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए