Techie IT
Tuesday, June 16, 2026 | मंगलबार, असार २, २०८३
२०८३ असार २, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रशाक्य थर भएकै कारण हितेन्द्रदेवलाई दुखमाथि दुख, प्राधिकरणबाट लखेटिए, घरमा आगो लाग्यो, डेरा भेटेनन्

शाक्य थर भएकै कारण हितेन्द्रदेवलाई दुखमाथि दुख, प्राधिकरणबाट लखेटिए, घरमा आगो लाग्यो, डेरा भेटेनन्


काठमाडौं । विद्युत प्राधिकरणका निवतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई दुःखमाथि दुःख थपिएको छ । शाक्य थर भएकै कारण एमाले अध्यक्ष केपी ओलीको सालोको ट्याग भिरेका हितेन्द्रलाई दुःखमाथि दुःख थपिएको हो ।

नयाँ ऊर्जामन्त्रीमा कुलमान घिसिङ आएसँगै हितेन्द्रदेवलाई प्राधिकरणबाट हटाइएको छ भने उनको घरमा पनि आगजनी भएको छ । जेन जी आन्दोलनका क्रममा घरमा आगजनी भएपछि शाक्य अहिले पनि डेराको खोजीमा छन् । तर, उनले अझैसम्म भनेजस्तो डेरा भेटेका छैनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव

काठमाडौं । देशैभर नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको रास्वपामा अहिले ‘एक व्यक्ति, एक पद’को विषयले बजार पिटेको छ । खासगरी

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT