Techie IT
Thursday, March 20, 2025 | बिहीबार, चैत्र ७, २०८१
२०८१ चैत्र ७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र‘उडायो सपना सबै दलालले’ (भिडिओसहित)

‘उडायो सपना सबै दलालले’ (भिडिओसहित)


काठमाडौं । १६ महिनाअघि श्रम गर्नका लागि मलेसिया गएका २६ नेपाली युवा सोमबार रित्तो हात स्वदेश फर्किका छन् ।

देशको विभिन्न भूगोलका २६ युवालाई अनेक प्रलोभन देखाएर विदेश पठाइएको थियो । घर खर्च धान्नै धौधौ भएपछि ऋण काडेर परेदेशिएका उनीहरुको परदेशी जीवन निकै दर्दनाक बन्यो ।

सपना पनि उडेको आँखा लिएर स्वदेश फर्किएका यी नेपाली युवाको पीडा सुन्नुहोस्, उनीहरुकै आवाजमा–

 

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित)

नेपालमा राजतन्त्र फल्नकै लागि भनेर निकै ठूला आन्दोलन भए । हज्जारौंको ज्यान गयो । र, आन्दोलनकै बलमा स्थापना भएको गणतन्त्र

स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु–याउने योजना

राजावादीको आन्दोलनमा लफडानै लफडा

राजावादीहरूले राजसंस्था फर्काउन ‘संयुक्त जनआन्दोलन’को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति निकै गर्माएको छ ।

ओली सरकार ढाल्ने प्रचण्डको अर्को ट्याक्टिस, राजावादीलाई देखाएर राष्ट्रिय सहमतीय…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसरी पनि अहिलेको सरकार ढाल्न चाहन्छन् । फलस्वरुप प्रचण्डले नेपाली कांग्रेसका सभापति

ट्रकमा लोड गरेर केरुङ लैजाँदै गरेको करिब २५ करोड रुपैयाँसहित…

काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव

Techie IT