Techie IT
Friday, November 7, 2025 | बिहीबार, कात्तिक २०, २०८२
२०८२ कात्तिक २०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररुपेन्देही– ३ मा कांग्रेस, एमाले र माओवादीले कसलाई उठाउँदैछन् उम्मेदवार ?

रुपेन्देही– ३ मा कांग्रेस, एमाले र माओवादीले कसलाई उठाउँदैछन् उम्मेदवार ?


काठमाडौं । रुपन्देही– ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा कुन दलले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा धेरैको चासो छ । रास्वपाले लेखजंग थापालाई उम्मेदवार बनाएर चुनाव माहोल तताउँदा ठूला भनिएका दलहरुको भने खासै चर्चा छैन ।

यद्यपि उनीहरुले पनि उम्मेदवार छनोटको प्रयास गरिरहेका छन् । यहाँ एमोलेले उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको छ । एमालेले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद अधिकारी र नेता यज्ञजित शाहको नाम सिफारिस गरेको हो ।

त्यस्तै माओवादी र कांग्रेसले पनि कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । यहाँ कांग्रेसबाट बालकृष्ण खाँणसँगै रामचन्द्र ढकाल, सुशील गुरुङ, रमेश खनालको नाम चर्चामा छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT