Techie IT
Friday, November 7, 2025 | बिहीबार, कात्तिक २०, २०८२
२०८२ कात्तिक २०, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविवादमा तानिए रुपन्देही– ३ का रास्वपा उम्मेदवार थापा

विवादमा तानिए रुपन्देही– ३ का रास्वपा उम्मेदवार थापा

 नागरिक उन्मुक्तिबाट मुक्ति नपाएपछि रास्वपामा प्रवेश, बहुविवाहको उजुरी पर्दा पनि पार्टीले गरेन वास्ता


काठमाडौं । रास्वपाले रुपन्देही– ३ कालागि उठाएका उम्मेदवार लेखजंग थापा नराम्ररी विवादमा तानिएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी विवादमा तानिएका हुन् ।

थापा नाउपाको टीकापुर महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका थिए । र, उनकी पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनी योजना आयोगको सदस्य बनाएको थियो । जबकी डा. थापामाथि बहुपत्नी अंगालेको आरोप लगाउँदै रास्वपमा उजुरी गरिएको थियो ।

उनीविरुद्धको बहुपत्नी उजुरीबारे पार्टी नेताहरुले नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई जानकारी पनि गराएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

सरकारलाई सर्वोच्चको शृङ्खलाबद्ध धक्का, संसद पुनःस्थापना हुने सम्भावना बढ्यो

चुनाव गराउनका लागि बनाइएको अहिलेको अन्तरिम सरकारले पछिल्लो समय भटाभट दूरगामी महत्वका केही निर्णयहरु गर्यो । जस्तैः भूमि आयोग खारेज

Techie IT