Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु)

सिन्धुपाल्चोकका एमाले नेता-कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसमेत मेलम्चीमा (तस्वीरहरु)


सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठक मेलम्चीमा सुरु भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि परिषद् बैठकको उद्घाटन गरेका छन् ।

एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनपछि पहिलोपटक परिषद् बैठक भएकाे हाे। बैठकमा जिल्लाभरका ७ सय ४५ बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता छ ।

मेलम्चीमा हुने प्रतिनिधि परिषद् बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई लगायतका नेताहरूको सहभागिता रहनेछ । एमालेको विधान महाधिवेशनको सँघारमा सिन्धुपाल्चोकको प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।

१० औं जिल्ला अधिवेशनपछि एमालेले सबै वडा अधिवेशन पालिकाको अधिवेशन सकेर अहिले प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । १२ स्थानीय तहमध्ये बाह्रबिसे नगरपालिकाको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ ।

बैठकमा राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन अध्यक्ष होमनारयण श्रेष्ठ , आर्थिक प्रतिवेदन अर्थ तथा वित्त कमिटीका प्रमुख आङदोर्जे शेर्पा र लेखा समितिका अध्यक्ष नेत्रप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेर सुझाव सहित पारित गर्ने बैठकको कार्य सूची छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT