गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संघको परकम्प प्रदेशमा पनि, बागमतीका एमाले मन्त्रीहरुले राजीनामा दिँदै संघको परकम्प प्रदेशमा पनि, बागमतीका एमाले मन्त्रीहरुले राजीनामा दिँदै स्वर्णपत्र शुक्रबार, २०८१ असार २१ गते, ११:०९ मा प्रकाशित मुख्यपत्र हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा नयाँ सरकार बनाउनका लागि भएको सहमतिको प्रभाव प्रदेशहरुमा पनि देखिन थालेको छ । केन्द्रीय सहमतिको प्रभावस्वरुप शुक्रबार बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । एमालेका मन्त्रीहरूले आजै मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै छन् । चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । दुई दलबीच सहमति भएपछि बुधबार नेकपा एमालेका मन्त्रीहरुले संघीय सरकारबाट राजीनामा दिएका थिए । #बागमती तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन् ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू ५ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन ६ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ७ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ८ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय